डडेल्धुरा ः चार कम्पनीसंग तिस बर्ष पहिले सम्झौता भइ काम सुरुहुन नसकेको सेति जलबिद्युत आयोजनाको काम चाडै सुरु हुने बताउनु भएको छ । आज डडेल्धुरा उद्योग वाणिज्य संघको ३४औं साधारणसभा एवं नयाँ कार्य समिति चयनका लागि अधिवेशनको उद्धाटन सत्रमा बोल्दै मन्त्री गोबिन्दिराज बोहराले भारत सरकार संग जि टु जि सम्झौता भैसकेको र अब चाडै पश्चिम सेतिको काम सुरु हुने बताउनु भएको हो ।



Views: 155

























