कञ्चनपुर । महेन्द्रनगरको एक होटलमा एक जना युवक मृत फेला । महेन्द्रनगर बजारमा रहेको ९/११ होटलमा गए राति देखि होटलमा बास बसेका भीमदत्त नगरपालिका १८ निम्बुखेडाका युवक मुकुल पाण्डे बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



प्रहरीले होटल सिल गरेर अनुसन्धान गरिरहेको छ । मृतक पाण्डेको मृत्युको कारण खुलेको छैन ।
Views: 131

























