२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

दशरथचन्द -०१ मा नेपाली काँग्रेसका युवा नेता भट्टको उम्मेदवारी

बैतडी- जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर एक बाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता भुवन भट्टले पुनः मनोनयन दर्ता गराएका छन् ।

गुरुखोलाकोे समग्र विकासका लागि युवाको आवस्यकतालाई मध्यनजर गर्दै तथा विगतमा रहेका सम्पूर्ण कमी कमजोरी तथा अपूर्ण रहेका कामलाई पूर्णता दिने उद्येश्यले उनले पुनः उम्मेदवारी दिएको भट्ट बताउँछन ।

वडामा सुशाशन कायम गरी शिक्षा स्वास्थ्य खानेपानी यातायात तथा जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै पुन: उम्मेदवारी दिएको उनको भनाई छ।

अहिले मनोनयन दर्ता पछि उनी चुनाबी प्रचार प्रसारमा रहेको भट्टले बताए।

भुवन भट्ट नेपाली काँग्रेस दशरथचन्द नगरपालिका नगर सभापति र २०७४ सालको चुनावमा निर्वाचित वडा अध्यक्ष पनि हुन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।