२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

कञ्चनपुरमा लागुऔषध चरेशसहित एक जना पक्राउ

कञ्चनपुर, २८ माघ । कञ्चनपुरमा लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–१८ सालघारीस्थित किराना पसल चलाउँदै आएका ४१ वर्षीय निरज बडुलाई ४८ ग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शंकाका आधारमा चेकजाँच गर्दा बडुले पसलमा लुकाएर राखेको अवस्थामा चरेश बरामद गरिएको बताए।

पक्राउ परेका बडुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।