२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

देउवा सवार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकोप्टरलाई गोरखामा आकस्मिक अवतरण गराइएको छ। काठमाडौंबाट बिहीबार पर्वत जाँदै गरेको देउवा सवार हेलिकप्टर गोरखाको पालुङटारस्थित आँपपिपलमा आकस्मिक अवतरण गरेको हो।

पार्टीको कार्यक्रममा सहभागी हुन जाँदै गरेका देउवा सवार उक्त हेलिकोप्टर खराब मौसमका कारण आकस्मिक अवतरण भएको गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए। 

आकस्मिक अवतरण गरेको हेलिकोप्टर मौसममा सुधार आएपछि पर्वत पठाइने बताइएको छ। उक्त हेलिकोप्टरमा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ पनि सवार थिए। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।