२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

११ देशका ४३ जनाले पाए हिमाल आरोहणको अनुमति

हिउँदमा ४३ जनाले हिमाल आरोहणको अनुमति पाएका छन्। ११ देशका ४३ जनाले आरोहणको अनुमति पाएको पर्यटन विभागले जानकारी दिएको छ।

सबैभन्दा बढी नेपाली २१ जनाले हिमाल आरोहण अनुमति पाएका छन्।

स्पेनका १० जना, अमेरिका ४, स्विस, इजिप्ट, ओमान टर्की, भारत, कतार मेक्सिकन, इटालीका एकरएक जनाले आरोहण अनुमति पाएको विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिएकी छन्।

जसमा आमादब्लाम, लुजा पिक, सुर्मा सरोभर, रोकापी लगाएतका हिमाल आरोहण गरेका छन्।

विन्टर सिजनमा बढी जाडो हुने भएकाले ७ हजार भन्दा कम उचाईका हिमालमा विभागले अनुमति दिने गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।