२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

अमरगढि नगरपालिका प्रमुखले तीस परिवारका लागि दिए अाफ्नै बारिकाे पानिकाे मुल

बर्षाै देखि काे चरम पानिकाे समस्या समाधान ।
अमरगढि नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद अाेझाले अाफ्नै बारिकाे पानी मुल दिए चमललेकाका तीस परिवार लाई ।
दिपकराज भट्ट /डडेल्धुरा – बर्षाैं देखि खानेपानिकाे हाहाकार रहेका जनतालाई अमरगढीका मेयरले दिए आफ्नै बारिकाे मुल बाट पानी दिएका छन् ।
हाम्राे दैनिकि हरेक दिन बिहान बिउझिदा देखि राति सुत्ने बेला सम्म पानी संग जाेडिएकाे हुन्छ।
के जिवजनावर के रुख बिरुवा त हरेककाे दैनिकि चलाउने हरेक चिज पानी बिना अगाडि बढ्न सक्दैनन।

मानव स्वास्थ्यका लागि पानी नभई नहुने हुन्छ । नेपालकाे संबिधानले खानेपानि लाई आधारभुत आवश्यकताका रुपमा लिएकाे छ तर त्यहि खानेपानिका लागि घन्टाै कुर्नु पर्ने र उकालिमा सकि नसकि गाग्री बाेकेर ल्याउनु पर्ने अमरगढी ९ चमालेकका तीस परिवारकाे पिडामा नगर प्रमुख ओझाले मलहम लगाएका छन।

पटक पटकका निर्वाचनमा सबैका आश्वासन चमालेकका नागरिका लागि खानेपानि पुर्याउने मात्रै हुन्थ्याे तर नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले आफ्नाे बाचा पूरा गरेर देखाएका छन। आज नगर प्रमुखले उक्त खानेपानिकाे अनुगमन गर्नु भएकाे छ।
चमालेकका नागरिहरुले फुलमालाले नगर प्रमुख ओझाकाे स्वागत र सम्मान गर्द‌ै अबिरमालाले स्वागत गरेका थिए।

चमललेकका शेर बहादुर तिरुवाले भने ” हामी मरुभुमिमा थियाैं मेयर ज्युले आफ्नै बारिकाे खानेपानिकाे मुल दिएर ठुलाे गुन लगाउनु भयाे हामी दलित परिवारले सच्चा नेताकाे गुन बिर्सने छैनाै म देउताकाे धामि हुं उहाँले जुन बाटाेमा गए नि सफलता पाउनु हुनेछ ।
यहाका अाम नगरिककाे मुहारमा खुसियालि छाएकाे छ । अब गाउमा पानी अाएपछि अाफुले तरकारि फलफुल लगाउने गाउँ मुहार फेरिने विस्वास यहाँका अाम नागरिकले लिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।