सुदूरपश्चिमबाट हाल सम्म ७ हजार २ सय जना डिस्चार्ज भएका छन ।



शुक्रबार कन्चनपुरबाट ५ जना, डोटी ५ र टीकापुरबाट १ जना गरी ११ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा २ हजार ९ सय १२ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हाल सम्म संक्रमीतको संख्या ८ हजार ५ सय ११ पुगेको छ भने १९ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
Views: 185

























