२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

संविधान दिवस को अवसरमा कविता प्रतियोगिता ।

डडेल्धुरा -संविधान दिवस को अवसरमा डडेल्धुरामा प्रज्ञिक विद्यार्थी परिसद डडेल्धुराले कविता प्रतियोगिता कार्यक्रम गरेकाे छ । कविता प्रतियाेगितामा सभापती परिषद जिल्ला सयोजक ,निणायक पदम पाठक ,लोकेन्द्र पनेरु ,चित्र पाण्डे ,२२ जानाको उपस्थिति रहेकाे थियाे । सात जना सहभागी रहेका थिए ।
काेराेना माहामारिले शिक्षा क्षेत्रमा पारेको प्रभाब र अगामी चुनौती बिसय कविता प्रतियाेगिता भएकाे जसमा
प्रथम बिना बोहरा,दितिय सरस्वती जैसी,तृतीय दशरथ खडका भएकाे परिसदका प्रदेस सदस्य प्रदिप भट्टले जानकारी दिनु भएकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।