२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

जन्म दिनकाे अवसरमा खेल प्रेमि सागर साउद ले दिए खेल सामग्री

सुरत तमोलि / डडेल्धुरा- डडेलधुरा जिल्ला अमरगढि नगरपालिका वडा नम्बर ९ मा जन्मिनु भएका युवा समाजसेवी सागर साउद ले जन्म दिनकाे अबसरमा दिप ज्योति युवा क्लब लाइ खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् । साउद २३ बर्ष पार गरि २४ बर्षमा प्रबेश गरेका हुन । साउद अहिले
नेपाल कलेज अफ इन्फर्मेसन टेकनोलोजि कलेज काठमाडौं मा अध्ययन गरिरहेका छन ।

उनी खेलकुद लाई माया गर्ने ब्यक्ति हुन । सानै देखि खेल प्रेमि साउद फुटबल र भलिबल मा निकै अगाडि रहेका छन् ।

दिप ज्योति युवा क्लब का अध्यक्ष टेक बाहादुर ऐर ज्यु ले भने सर्बप्रथम उहालाई मेरो ब्यक्तिगत र क्लब को तर्फबाट हदृय देखि नै धन्यवाद दिन चाहान्छु । यो एउटा प्रेरणा मिलोस अरुमा पनि सबै सामाजिक कामको लागि । “खेल,कलाकारिता ,साहित्य लगाएत अन्य सिर्जनात्मक गतिविधिमा सामाजिक परिवर्तन का लागि क्लब प्रयत्न रहनेछ ।” डडेलधुरा जिल्ला कै नमुना खेल मैदान रहेको दह मा अहिले सम्म ४ वटा राष्ट्रिय स्थरका फुटबल प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानिय कलाकारको उपस्थितिमा कार्यक्रम गर्दै आएको र आगामि दिनमा मनि सबै को साथ मिले अनुकूल गरिनेछ ऐरले बताएका छन् ।
गन्यापधुरा गाउपालिका का प्रेस सल्लाहकार मनोज देउवा ज्यु ले भने सर्ब प्रथम जन्म दिन्को सुभकामना र दिप ज्योति युवा क्लब जिल्ला मै धेरै राम्रो काम गरेको र क्लबलाइ यो स्थान सम्म पुर्याउनु दिप ज्योति युवा कल्ब का सदस्य र अध्यक्ष टेक बाहादुर ऐर ज्यु को उच्च भुमिका रहेको बताएका थिए ।
प्रमुख अतिथि डडेलधुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति ,सामजसेवि जगत ऐरले भने डडेलधुरा जिल्ला कै नमुना क्लब दिप ज्योति युवा क्लब हो र युवा लाइ जुवा ,तास र नकारात्मक काम बाट बचाउन क्लब को उच्च भुमिका रहेको छ । र समाज परिवर्तन को लागि युवाको महत्त्वपुण भुमिका हुन्छ र जो जिल्ला कै नमुना क्लब दिप ज्योति मा छ ।
साउद पछिल्लो दिन्मा समाजका लागि जहिले नि आवाज उठाउदै अाईरहेका छन् र उनिले यसरी जन्म दिनकाे अवसरमा खुसि मनाउनु पाउँदा कल्ब लाई धन्यवाद समेत दिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।