२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

आज बिश्वकर्मा पुजा गरिँदै

आज असोज एक गते, विश्वकर्मा पुजा पनि मनाइँदैछ । बुधबारको दिनलाई बास्तु दिवसका रुपमा पनि मनाउने गरिन्छ ।
विभिन्न औजार तथा मेसिनरी सामान तथा सवारी साधनको पुजाबुधबारा गरी बिश्वकर्मा पूजा मनाउने गरिन्छ ।

खासगरी कलकारखानामा विश्वकर्माको मुर्ति राखि भजनर्कितनका साथ धुमधामका साथ पुजा गर्ने चलन छ । विश्वकर्मा पुजा गरे सफलता मिल्ने र औजारबाट कुनै हानीनोक्सानी नहुने विश्वास छ । नेपालका मध्य तराईका जिल्लाहरुमा बिशेष गरी विश्वकर्मा पूजा मनाईन्छ ।

यसैगरी, सुदुरपश्चिममा विजय उत्सवको रुपमा मनाउने बुढीपोल्ने पर्ब बुधबार धुमधामका साथ मनाईदै छ ।
प्रत्येक बर्ष असोज सँक्रान्तिका दिन बुढी अर्थात राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवको रुपमा यो पर्व मनाईन्छ ।

द्वावापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षस पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको र भगवान श्री कृष्ण बाचेको खुसियालीमा यो पर्व मनाईने गरीएको स्थानियको भनाई रहेको छ । यस पर्बमा रातभरी देउडा खेल्ने, भुवा खेल्ने चलन छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।