धनगढी- सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप १३ जनामा कोरोना पुष्टी भएको छ ।



पछिल्लो २४ घण्टामा ४ सय ३४ जनाको कोरोना परीक्षण भएकोमा थप१३ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा सबै कैलालीका रहेको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । संक्रमण पुष्टी हुनेमा कैलाली गोदावरीका ९ जना, धनगढी ५का दुइ जना, वडा नम्वरका ६ र वडा नम्वरका ८ का एक /एक जना गरि १३ जनामा संक्रमण पुष्टी भएको हो ।
Views: 145

























