२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

त्रिनगर नाका भएर एकैदिन ८४७ जना भारत पसे

धनगढी– त्रिनगर नाका भएर एकैदिन ८ सय बढि भारत पसेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार सोमवार उक्त नाका भएर ८ सय ४७ जना भारत पसेका हुन्।

उनीहरु मध्ये अधिकासं मजदुरीको खोजीमा रहेका नेपाली छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले सोही नाका भएर चार सय ५८ जना स्वदेश फर्किएको जानकारी दिए।

उनका अनुसार कञ्चनपुरको गड्डाचौकी नाका भएर सोमवार ६६ जना भित्रिएका छन् भने ५३ जना भारत पसेका छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।