डडेल्धुराः डडेधुरा जिल्ला सदरमुकाममा सयुक्त विद्यार्थी संगठनले आज आन्दोलन गरेका छन् । डडेल्धुराका नेविसंघ (वि.पि.) र अनेरास्ववियू ले सयक्त आन्दोलन गरेको हो । आयल निगमले घटेको मुल्यदर कायम गनुपर्ने, अन्तराष्ेिटय बजारको मुल्य मिल्ने गरि पेट्रोलियम पदार्थको मुल्य कायम गर्नुपर्ने , राष्टघाति नागरिकता विधेयक खारेज गर्नुपर्ने बिषयलाई लिएर सयुक्त आन्दोलन गरेको नेविसंघ (वि.पि.) का जिल्ला अध्यक्ष मदन बोहराले खबरदारी न्युजलाई जानकारि दिए । 
कार्यक्रम तुफनडाँडा चोक हुदै भीमदत्त चोक सम्म पुगेर कोण सभा भएको अनेरास्वियुका जिल्ला अध्यक्ष पुस्कर देउवाले बताए ।




Views: 221

























