२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

भागेश्वरमा एमाले काङग्रेस सहित २० जना माओवादी केन्द्रमा प्रवेश

डडेल्धुरा — भागेश्वर गाउपालिकाको १ र २ वडाका र्पुव एमाले र काङग्रेसमा रहेका २० जनाले आज माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आज माओवादी केन्द्रले गरेको आम सभामा औपचारिक रुपमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । कार्यक्रममा प्रमुख अथिती माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेशका प्रमुख खगराज भट्ट रहेका थिए ।
भागेश्वरको दुर्गम रहेको क्षेत्र रुपालका २० जनाले अन्य पार्टि परित्याग गरेर माओवादि केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका भागेश्वर गाउापलिकाका अध्यक्ष पुस्प राज भट्टले खबरदारी लाई जानकारि गराए । प्रवेश गर्नेमा पुर्व शिक्षक देखि अन्य पार्टिका कृयाशिल सदस्यहरु रहेका थिए ।
आसन्नस स्थानीय चुनाव २०७९ का लागि भागेश्वर गाउपालिकामा माओवादी केन्द्र बाट रुपाल क्षेत्र बाटै माओवादी केन्द्रका विष्णु पाण्डेयले मनोनय दर्ता गराएका छन् ।
यहाका नागरिकहरुको माग शिक्षा, विद्युत, खानेपानी र सड्क क्षेत्र विस्तारका साथै भारतीय नाका खोल्नु पर्ने रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।