२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

प्रधानमन्त्री देउवा, २७ गते डडेल्धुरा आउदै

धनगढी: यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचारप्रसारका लागि लागि नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा देश दौडाहमा निस्कने भएका छन्।

मंगलबार काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत देउवा चुनावी सभालाई सम्बोधन गर्न देशका विभिन्न ठाउँमा पुग्ने जानकारी दिएका छन्। काँग्रेस र गठबन्धन जिताउन देउवासहित पार्टीका शीर्ष नेताहरूले विभिन्न स्थानमा हुने सभालाई सम्बोधन गर्ने पौडेलले बताएका हुन्।
जसअनुसार शेरबहादुर देउवा वैशाख २६ गते कैलाली आउने छन्। उनले धनगढीमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री फरमुल्लाह मंसुरसहित चुनावी सभालाई सम्बोधन गर्नेछन्। त्यसैको भोलिपल्ट उनी गृह जिल्ला डडेल्धुरा जानेछन्। त्यहाँ पनि देउवासहित नेता पौडेल र सहमहामन्त्री बद्री पाण्डे लगायतले चुनावी सभालाई सम्बोधन गर्नेछन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।