२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

बालुवाटार छिरे ५ जना साथमा सुदुरका १ लाख पत्र

डडेल्धुरा — लामो समयदेखि चर्चामा रहे पनि निर्माणको कुनै सुरसार नभएको सुदूरपश्चिम प्रदेशको पश्चिम सेती जलविद्युत आयोजना बनाउन आग्रह गर्दै सो क्षेत्रका वासिन्दाले प्रधानमन्त्री शेरबहादुर देउवालाई गुहारेका छन् । ७ सय ५० मेगावाटको उक्त जलविद्युत परियोजना यथासक्य छिटो बनाउन सो प्रदेशका नौ वटा जिल्लाका वासिन्दाले लेखेको पत्र आज बालुवाटारमा बुझाउन लागिएको हो ।बोलन्या थली संस्थाले २८ वर्षदेखि चर्चामा रहे पनि कुनै सुरसार नभएको उक्त परियोजना सञ्चालनको निम्ति बाजुरा, कञ्चनपुर, कैलाली, बैतडी, डोटि, अछाम, बझाङ, दार्चुला, डडेलधुराका एक लाख जनाले लेखेको पत्र आज प्रधानमन्त्रीलाई बुझाउन लागेको हो ।

बोलन्या थलीका संयोजक यादव जोशीको नेतृत्वमा पाँच जना उक्त पत्र बोकेर बालुवाटार प्रवेश गरेको बताइन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।