२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सुत्केरी महिलाकाे घरमै पुगिन अभियान्ता बाेगटि खाद्यान्न लिएर

 कैलाली- कैलालीको गौरिगंगा नगरपालिकामा बस्ने एक जना सुत्केरी महिलालाई समाजिक अभियान्ता तथा मानव अधिकार क्रकि लक्षमि बोगटी कुवरले घरमै गएर खाद्यान्न सहयोग गरेकि छन । 

सुत्केरी महिलाकाे घरमा काेहि न भएकाे र छाेरि मात्र जन्मे पछि श्रीमानले पनि उक्त महिलालाई छाेडेकाे बाेगटिले बताएकि छन , सुत्केरी हुदा घरमा खानेकुरा केही पनि न छैन भन्ने कुरा बाेगटिले था पाए पछि आफै घरमा पुगेर खाद्यान्न सहयोग गरेकि हुन बाेगटिकाे बिशेष पहलमा र इजरायल कर्मथलो बनाउदै आएकि शिमा श्रेष्ठ र अष्ट्रेलिया निवासी दिपा भण्डारीकाे आर्थिक सहयोगमा उक्त खाद्यान्न र खानेकुरा हस्तान्तरण गरिएकाे बाेगटिले बताएकि छन अभियान्ता बाेगटिले सहयोगी दुबैलाइ धन्यवाद दिएकि छन । 

त्यस्तै सुत्केरी महिलाले पनि बाेगटि र सहयोगी दुबैलाई धन्यवाद दिएकि छन अरुकाे घरमा बस्दै आएकि ती सुत्केरि महिलालाई घर जाेड्न भनेर बेला बेला घर मालिकले धक्कि दि रहेकाे र ग्रमि माैसममा घरमा पङ्खा समेत न भएकाे गुनासाे पिडितले अभियान्ता बाेगटिलाई सुनाएकि छन ।  यति मात्र खाद्यान्नले न पुग्ने हुदा अभियान्ता बाेगटिले सहयोगी सम थप सहयोगकाे लागि अनुरोध पनि गरेकि छन । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।