डडेल्धुरा – विश्व महामारीकाे रुपमा रहेकाे काेराेनाले देश थला परेकाे समयमा डडेल्धुरामा पनि काेभिडका बिरामिहरु लाई विभिन्न समस्या ( अक्सिजन ) अभाव हुने गरेकाले यसकाे व्यवस्थापनका लागि अाम नागरिक बाट #प्राणका लागि मेराे रु ५०० अभियान चालेका छाैं अभियानता दिपकराज भट्टकाे भनाइ छ ।



अभियानमा भागेश्वर घर भई हाल काठमाडौमा बस्ने समाजसेवी हजारि भट्टले रु २१००० सहयाेग गर्नु भएकाे छ । उक्त रकमकाे सिलिन्डर र राहात विरतण गरिने छ ।
Views: 266

























