२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

कोरोनाभाइरसबाट जोगिन विद्यालयमा सतर्कता अपनाउन निर्देशन

काठमाडौँ,२५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस ९कोभिड–१९० संक्रमणबाट बच्न शैक्षिक संस्थाहरूमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

काठमाडौं, पोखरा लगायत शहरमा विद्यालय जाने उमेर समूह अधिक संक्रमित भएको भेटिएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

शपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मन्दिर लगायतका भीडभाड हुने धार्मिक क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने मन्त्रालयले बुधबार निर्णय गरेको सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।