भागेश्वरमा विद्यालय योजना सुधार योजना निमार्ण सम्बन्धि २ दिने कार्यशाला सुरु

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकामा विद्यालय योजना सुधार योजना निमार्ण सम्बन्धि २ दिने कार्यशाला आज बाट सुरु भएकोछ । लूनिभा बाल सरोका समुहको आयोजना र भागेश्वर गाउँपालिकाको सहकार्यमा कार्य आयोजना गरिएको हो । कार्यक्रममा भागेश्वरका वडा नंम्बर ४ का ६ ओटा विद्यालयका प्रध्यानाध्यापक, विव्यस अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षको सहभागिता रहेको थियो । कार्यक्रम आज … Continue reading भागेश्वरमा विद्यालय योजना सुधार योजना निमार्ण सम्बन्धि २ दिने कार्यशाला सुरु