अपाङगता भएका बालबालिकाहरु लाई लुनिभा बालसरोकार समुह डडेल्धुराको शैक्षिक सामग्री सहयोग
डडेल्धुराः डडेल्धुराको भागेश्वर र नवदुर्गा गाउँपालिकामा रहेका अपागं बालबालिकाहरु लाई शैक्षिक राहत प्याकेज सहहयोग गरिएकोछ । शिक्षामा उनीहरुको पहँच बढाउनुका साथै उनीहरु लाई हौसला प्रदान गर्नका लागि संस्थाले शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो । लुनिभा बाल सरोकारले डडेल्धुरामा शैक्षिक सुधारका लागि काम गर्दे आएकोछ । हिजो विद्यार्थीहरु लाई कापी, कलम, झोला लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको … Continue reading अपाङगता भएका बालबालिकाहरु लाई लुनिभा बालसरोकार समुह डडेल्धुराको शैक्षिक सामग्री सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed