भागेश्वरमा लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानः गाउँ गाउँका महिलाहरु संग अन्र्तकिृया

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकामा लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान सूरु हुदाँ पालिकाको महिला तथा बालबालिका शाखाले गाउँ गाउँमा गएर महिलाहरु संग अन्र्तकिृया कार्यक्रम जारी राखेकोछ । शाखाले भागेश्वरको वडा नंम्बर १,२,३ मा कार्यक्रम सम्पन्न गरेकोछ , ४ र ५ नंम्बर वडामा कार्यक्रम गरिने महिला विकास तथा बालबालिका शाखा प्रमुख कल्पना थापाले जानकारी दिनुभएकोछ । … Continue reading भागेश्वरमा लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानः गाउँ गाउँका महिलाहरु संग अन्र्तकिृया