भागेश्वर गाउँपालिकामा बालश्रम अन्त्य अभियान सुरुः बालअधिकार समिति गठन र बाल कोष स्थापना

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकामा बालश्रम अन्त्य गर्ने अभियान सुरु गरिएकोछ । आज पालिकामा एक औपचारीक कार्यक्रम गरि बालश्र्रम अन्त्यको अभियान सुरु गरिएको हो । आज पालिका उपाध्यक्ष पुष्पा ठकुराठीको अध्यक्ष्यतामा स्थानी बाल अधिकार समिती गठन गरिएको हो । पालिकामा रहेका बालबालिकाहरु लाई आकस्मीत सहयोग तथा उद्धारका लागि बाल कोषको समेत स्थापना गरिएको हो । पालिकामा … Continue reading भागेश्वर गाउँपालिकामा बालश्रम अन्त्य अभियान सुरुः बालअधिकार समिति गठन र बाल कोष स्थापना