प्रहरीको मिलेमतोमा कैदीबन्दीको मृत्यु‌ भएको आरोप, आफन्त खोज्दै छन् न्याय

धनगढीः प्रहरीको मिलेमतोमा दुई दिनअघि कारागार चलान भएका हरिश सिंह पालीको मृत्यु भएको छ । बैंकिङ कसुरमा पक्राउ परेका २८ वर्षीय पाली डडेल्धुरा भागेश्वर (५ का बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक हरिजित नाथको अत्याचारका कारण मृत्यु भएको मृतकका आफन्तहरूको भनाइ छ। भारतीय नागरिकसँगको लेनदेनका विषयमा दुई महिना अगाडि महेन्द्रनगरमा दुई घण्टा … Continue reading प्रहरीको मिलेमतोमा कैदीबन्दीको मृत्यु‌ भएको आरोप, आफन्त खोज्दै छन् न्याय