स्ववियु निर्वाचनको मौन अवधि आज रातिदेखि, के के गर्न पाइँदैन ?
धनगढिः त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ। आज राति १२ बजेदेखि मौन अवधि चैत ५ गते मतदान सकिँदासम्म रहनेछ । यस अवधिमा निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि कार्य गर्न पाइँदैन। मौन अवधिभर स्ववियु निर्वाचन २०८१ निर्देशिकाको बुँदा नम्बर ११ प्रभावित हुने खालका कुनै पनि किसिमका गतिविधि गर्न … Continue reading स्ववियु निर्वाचनको मौन अवधि आज रातिदेखि, के के गर्न पाइँदैन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed