डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन सुरुः दुई जातको बीऊ प्रदेशभर वितरण गर्ने योजना

डडेल्धुराः ७ पहाडि जिल्लाको केन्द्रको रुपमा रहेको डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन यो बर्ष बाट सुरु गरिएकोछ। डडेल्धुरामा रहेको तरकारि जर्मप्लाज्म सम्बद्र्धन तथा बीउ उत्पादन केन्द्रले यस वर्षबाट बिउ उत्पादन सुरु गर्न लागेको हो । मूल बीउ उत्पादन गर्ने उद्देश्यका साथ विसं २०४३ सालमा स्थापना भएको केन्द्रमा पहिलोमूल बीउ सँगै श्रृजना जातको टमाटर र मधु … Continue reading डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन सुरुः दुई जातको बीऊ प्रदेशभर वितरण गर्ने योजना