नवदुर्गामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः पालिका स्तरीय अन्तरक्रिया

डडेल्धुरा(दिपकराज भट्ट)-  डडेल्धुरामा पनि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी मनाईदैछ । ‘हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यको एक्यबद्धता’ भन्ने मुल नाराका साथ जिल्लाको ७ वटै स्थानीय तहले भव्यताका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइरहेका छन । जिल्लाको नवदुर्गा गाउँपालिकाले १६ दिने अभियान अन्तर्गत आइतवार १३ औँ दिनमा अन्तरक्रिया सम्पन्न … Continue reading नवदुर्गामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः पालिका स्तरीय अन्तरक्रिया