‘खोले जाँत’ १२ गते हुने

डडेल्धुराः स्थानीय भाषामा ‘खोले जाँत’ नामले परिचित जगन्नाथ मेला यहि मिति मंसिर १२ गते रतेडी र १३ गते जाँत(दिसेडी) हुने जगन्नाथ युवा क्लबका अध्यक्ष तारा दत्त भट्ट ले जानकारी दिएका छन् । अजयमेरु गाउँपालिकाको वडा नम्बर ३ र ४ चिपूरमा पर्ने जगन्नाथ खाेलामा याे म्ला लाग्ने गर्दछ । गुनपाल ,चौडी,चिपुर र मड यी चारवटै गाउँबाट … Continue reading ‘खोले जाँत’ १२ गते हुने