लुनिभाद्धारा विपन्न तथा सिमान्तकृत परिवारलाई आयआर्जन सहयोग

डडेल्धुराः लुनिभा बालसरोकार डडेल्धुराले विपन्न तथा सिमान्तकृत परिवारलाई आयआर्जन सहयोगमा सहयोग गरेकोछ । डडेल्धुराका दुई पालिकामा १७ परिवारलाई सहयोग गरेको हो । लू निभा बाल सरोकार समूह डडेल्धुरा तथा नवदुर्गा गाउपालिकाको् सहकार्यमा नवदुर्गा गाँउपालिकाका १२ विपन्न तथा सिमान्तकृत परिवारलाइ र भागेश्वर गाँउपालिका संगको समन्वयमा भागेश्वर गाँउपालिकाका ५ विपन्न परिवारलाई आयआर्जन सहयोग वितरण गरेको हो । … Continue reading लुनिभाद्धारा विपन्न तथा सिमान्तकृत परिवारलाई आयआर्जन सहयोग