नरेशनाथ योगी ः अत्तरिया कैलालीको चुरेमा तेस्रो पालिका स्तरिय अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता…
Gaming
A wonderful serenity has taken possession of my entire soul, like these sweet mornings of spring which I enjoy with my whole heart.
विश्वकप जित्ने ब्राजिलको चाहना अधुरै
काठमाडौं – कतारमा विश्वकप सुरु हुनुअघि उपधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा ब्राजिललाई लिइएको छ । विभिन्न…
डडेल्धुरामा हुने दिजगंगा मेमोरियल टी–२० प्रतियोगिताको ट्रफी सार्वजनिक
डडेल्धुरा ः डडेल्धुरामा आयोजना हुने दिजगंगा मेमोरियल पुरुष टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ।…
५० हजार पुरुस्कारमा रु ४० हजार टिम दर्ता शुल्क
डडेल्धुरा (दिपक राज भट्ट) ः डडेल्धुरामा जिल्ल क्रिकेट संघले भदौ २९ गते एक सुचना जारि गरेको…
नेपाली टीभी च्यानलमा विश्वकपको प्रसारण हुने
काठमाडौंः मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप २०२२ का खेलहरु नेपालभित्र नेपाली टेलिभिजन…
डडेल्धुराको कोेरालमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदै
डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–५ कोरालमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दिपावलीको अवसरमा विगतका वर्ष झै यस वर्ष पनि भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो । दुर्गा भगवती युवा क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको क्लवले जनाएको छ ।
कार्तीक १६ गते मंगलबार देखि सञ्चालन हुने प्रतियोगितामा प्रथम पुरस्कार ३१ हजार रुपैयाँ नगद सहित ट्रफि, प्रमाण पत्र र मेडल रहेको छ । यस्तै द्धितिय पुरस्कार २१ हजार र तृतिय पुरस्कार ११ हजार रुपैयाँ सहित प्रमाण पत्र र मेडल रहेको क्लवका अध्यक्ष नरेन्द्र भाटले जानकारी दिए । मंगलबार दिउसो १२ बजे औपचारिक रुपमा उद्घाटन गरिने प्रतियोगितामा सहभागी टिमका लागी दर्ता शुल्क दुई हजार पाँच सय तोकिएको छ ।

जनचेतना समाज सुधारक क्लबको आयोजनामा भलिवल प्रतियोगिता हुदैः प्रथम पुरुष्कार रु बिश हजार
डडेल्धुरा — डडेल्धुराको भागेश्वर गाउपालिकामा भलिबल प्रतियोगिता हुने भएको छ । हिन्दु नेपालीहरुको महान पर्व तिहारको पावन अवसरमा जनचेतना समाज सुधारक क्लबक न्यालेक गोलाईको आयोजनामा खेल हुने भएको हो । प्रथम पुरुष्कार रु बिश हजार, द्धतीय रु पन्ध्र हजार तृतीय रु दश हजार चौथो हुनेलाई टिम दर्ता शुल्क फिर्ता गरिने भएको छ । खेल यहि कार्तिक १७ र १८ गते हुने कार्यक्रम संयोजक कैलाश कुमार साउदले जानकारि दिए । टिम दर्ता रु १५०० रहेको छ भने दर्ता गर्ने मिति १६ गते साझ ५ बजे सम्म रहेको छ ।
