भागेश्वर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समपन्न उपाधि सरस्वति नमुना मावि. बोगटा लाई(फोटो कथा)

डडेल्धुरा(डिआर भट्ट)- डडेल्धुराको भागेश्वर गाउँपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएकोछ । पालिकाका ८ विद्यालयको सहभागिता रहेको थियो । पालिकाको आईतवार एक औपचारिक कार्यक्रमका बीच उद्धघाटन भएको थियो । तीन दिनसम्म चलेको प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रतियोगितामा भागेश्वर गाउँपालिका ३ मा रहेको सरस्वती नमुना मावि. बोगटाले स्वर्ण ९, रजत १३ र कास्य २ सहित जम्मा २४ पदक सहित प्रथम यस्तै सरस्वती मावि. लाकम बगरकोटले स्वर्ण ९,रजत ६ र कास्य ९ सहित जम्मा २४ पदक सहित द्धतीय भएको थियो । यस्तै तृतीय भएको असिग्राम मावि. रुपाल तृतीय , कैलपाल मावि. पत्रम चौथौ, गोविन्द पुरि मावि. लामिकाण्डे,कैलपाल मावि. पनिउट, शिवशंकर मावि. रुपालिगाड, सारदा मावि. सिराड क्रमश रहेको थिए ।
हरौ फोटो कथाः

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

भागेश्वर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु – फोटो फिचर

डडेल्धुराः डडेलधुराको भागेश्वर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएकोछ । आईतबार एक औपचारिक कार्यक्रमका बीच कार्यक्रमको औपचारिक उद्धघाटन गरिएको हो । कार्यक्रममा भागेश्वरका ८ विद्यालयले सहभागिता जनााएको छ । पालिका अध्यक्ष हेमराज चटौतको अध्यक्षतामा कार्यक्रम उद्धघाटन गरिएको हो । कार्यक्रम मंगरबार सम्म चल्नेछ ।
हरौ फोटो फिचरः

No description available.

 

No description available.

 

No description available.

सुरज रावलकाे प्रस्तुति :सुनकाे महल युटुवमा सार्वजनिक

दिपकराज भट्ट (डडेल्धुरा ) – पछिल्लो समय कंचनपुर बेलौरीका मोडेल सुरज रावल मोडलिङ क्षेत्रमा एउटा परिचीत…

‘ऐ जुनू’ मा देखिए चक्र बम र रचना गौतम (भिडियो )

काठमाडौं । लोकप्रिय गायक चक्र बमको आवाजमा ‘ऐ जुनु’ बोलको गीत सार्वजनिक भएको छ । यो…

पुष्प, वर्षा, आँचल र सागरको ‘ब्रेकअप गरौंला’

गायिका समिक्षा अधिकारी र गायक किरण भुजेलको स्वरमा समावेश ‘माया गरौंला–२, ब्रेकअप गरौंला’ सार्वजनिक भएको छ…

‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं, ३ फागुन । शिव परियार र बानिका प्रधानको स्वर  रहेको ‘जिन्दगी तिम्रो र मेरो गीत’…

‘कल्पना काली काजरमा’ डेउडा गीत बजारमा (भिडियो सहित)

चर्चित डेउडा गीत ‘कल्पना काली काजरमा’ सार्वजनिक भएको छ । शनिबार सुदूरखबर वान युट्यूव च्यानबाट उक्त…

कभर गीत “माया देकै हो” बजारमा सार्वजनिक

असिम पौडेल ,कास्की/ समिक्षा अधिकारी र वसन्त थापाको स्वरमा रहेको कभर गीत सार्वजनिक भएको छ। गीताको…

लोक गायक दिनेस काफ्लेको पहिलो माया गुमाए लोकदोहरी गीत सार्वजनिक(भिडियो सहित)

गोकर्ण पाण्डे/गुल्मी-सन्चारकर्मी सर्जक लोक गायक दिनेस काफ्लेको पहिलो माया गुमाए लोकदोहरी गीत सार्वजनिक भएको छ ।दिनेश…

खबरदारी संवाद|| आजको कुराकानी टेकराज पनेरु रा प्र पा जिल्ला अध्यक्ष (डडेल्धुरा )सँग || दीपकराज भट्ट

Deepakभट्ट हाल खबरदारी न्युज साप्ताहिक पत्रिकाका सम्पादक हुन् । उनले यस अघि हिलटाईम्स, हिमालयटाईम्स र पश्चिम…