अजयमेरु ६ मा बृहत साँस्कृतिक कार्यक्रम तथा खुल्ला भलिबल पुरुष भलिबल प्रतियोगिता सुरु

डडेल्धुरा(डिआर भट्ट): डडेल्धुराको अजयमेरु -६ राजुलमा बृहत साँस्कृतिक कार्यक्रम तथा खुल्ला भलिबल पुरुष भलिबल प्रतियोगिता सुरु भएकोछ । आज दिउसो १ बजे एक औपचारिक कार्यक्रमका बिच कार्यक्रम सुरु भएको हो । अजयमेरु गाँउपालिका द्धारा प्रायोजित तथा अजयमेरु ६ राजुल द्धारा आयोजित कार्यक्रम सुरु भएको हो । कार्यक्रममा प्रमुख अथिती सुदुरपश्चिम प्रदेश सभा सदस्य सरस्वति खड्का, बिशिष्ठ अथितीमा अजयमेरु गाँउपालिकाका प्रमुख उमेश भट्ट (बिकास), अथितीमा पालिका उपाध्यक्ष, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सभापतिमा अजयमेरु ६ का वडा अध्यक्ष हरि भण्डारि रहेका थिए ।

भलिबलमा प्रथम हुने टिमले रु ७७ हजार ७ सय ७७ नगद, द्धृतीय टिमले ५५ हजार ५ सय ५५ , तृतीय टिमले ३३ हजार ३ सय ३३ र सान्तोना हुने टिमले रु ५ हजार ५ सय ५छ पाउने छ । यो सँगै कार्यक्रममा हुडकेली नाँच, डेउडा लगायतका सास्कृतिक कार्यक्रमहरु रहनेछन् । कार्यक्रम २५ गते सम्म चल्ने छ ।
कार्यक्रममा बोल्दै सभापति भणडारिले भनेः हामी स्थानीय स्तरमा खेल मार्फत स्थानीय कला सँस्कृतीको जर्गेना गर्ने लक्ष्यका साथ हामीले यो कार्यक्रम आयोजना गरेका हौँ । यस कार्यक्रममा साथ सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यबाद दिन चाहान्छौ ।

कार्यक्रमका तस्बिरहरु-

No description available.

No description available.

No description available.

No description available.

अमरगढि नगरपालिकाकाे अर्ध वार्षिक समीक्षा सम्पन्न : फाेटाे फिचर

Khabardarinews   

माघमै फुले लालिगुरास, रंगमय बने वन

दिपक राज भट्ट / डडेल्धुरा – लालिगुरास फूल नेपालकाे राष्ट्रिय फूल हाे । चिसाे ठाउँ मा…

डडेल्धुरामा प्रचण्ड – माधब नेपालकाे केपि बिरुद्ध बिराेद प्रदर्शन : फाेटाे फिचर

डडेल्धुरामा प्रचण्ड – माधब नेपालकाे केपि बिरुद्ध बिराेद प्रदर्शन : फाेटाे फिचर Khabardarinews   

जागौं नेपाल राष्ट्रिय अभियानको धर्ना कार्यक्रमका केही तस्बिरहरु:

जागौं नेपाल राष्ट्रिय अभियानको धर्ना कार्यक्रमका केही तस्बिरहरु: : असिम पौडेल Date:Poush 3 Khabardarinews   

पोखरामा राममन्दिर अगाडि ग१त २७०० नं को टयाक्टर दुर्घटना

पोखरामा राममन्दिर अगाडि ग१त २७०० नं को टयाक्टर दुर्घटना केही फोटो ::Ashim Poudel Khabardarinews   

धर्ना कार्यक्रम (जागौं पोखरा अभियान)

असिम पौडेल, कास्की / जागौं पोखरा अभियानले पोखरामा शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न गरेको छ । पोखराको…

लिङ्गा बेदकाेट कञ्चनपुर (फाेटाे फिचर)

फाेटाे – दिपकराज भट्ट / भुवन भट्ट Khabardarinews   

सहिद भिमदत्त पन्तकाे सालि अनावरण कार्यक्रम – फाेटाे कथा

Khabardarinews   

राजा आऊ देश बचाऊ भन्दै पोखरामा रयाली

Khabardarinews