हरीश प्रसाद भट्ट ‘साइबेरियाका चराहरु नेपाल आउँछन, तर नेपालका चराहरु ९युवाहरु० खाडीतिर उडिरहेका छन्।’ फेशबुकको रील…
कला/साहित्य
परदेशिएकाहरूको पीडा कवितामा : आमाको पुरानो धोती अझै, तिर्न, छल्न र फेर्न बाँकी नै छ….
जसरी साइबेरिएन चराहरू जाडो छल्न मेरो देश आए हो त्यसरी मेरो देशका चराहरूु पनि गरिबी छल्न…
फेसबुक र टिकटकमा व्यापक भाईरल ‘के लत बस्यो’ १७ दिनमै ३१ लाख ‘भ्युज’,
काठमाडौं ः एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख…
कविता ः सरस्वती माता
जय माता ज्ञानकि सरस्वती देवी हौं तिमी विद्या बुद्धिकि ज्ञानकि नै खानी हौं तिमी माया ममता…
प्रिय लेखक रामलाल जोशी (बाआमा) ः तपाईले पढनुभयो
नेपाली साहित्यका युगिन लेखक हुन। सखी ऐना कथासंग्रह (२०७२) मदन पुरस्कार बिजेता यस पुस्तक पश्चात बाआमा…
अपूर्ण प्रेम
जनक जोशी – भदौरे झरी दर्किएर पर्दै थियो। अत्तरियाबाट पूर्व जाने सहचालक साथीहरू ठूलो ठूलो स्वरमा…
जो हरेक वर्ष बुद्ध मूर्ति दान गर्छन्, २०८६ सालसम्मलाई पक्कापक्की
सबिना श्रेष्ठ छुस्याबहालमा शनिबार प्रतिस्थापन गरिएको दिपंकर बुद्ध मूर्ति, साथमा दाताहरू पूर्णसिद्धि शाक्य र सुगिन्द्र शाक्य।…
प्रेममा पनि घात हुन्छ….
१… न कुनै विधानमा हुन्छ, न धारामा हुन्छ न सूचनापाटीमा हुन्छ , न नारामा हुन्छ लाग्छ,…
‘छक्का पञ्जा ४’को ट्रेलरमा अटाएनन् जीतु
‘मुन्द्रेको कमेडी क्लब’बाट निर्देशक दीपाश्री निरौला बाहिरिएसँगै कार्यक्रमका होस्ट जीतु नेपाल र ‘छक्का पञ्जा’ टिमबीच मनमुटावको चर्चा चल्यो । सार्वजनिक कार्यक्रममा एकसाथ देखिएर जीतु र दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलाले सम्बन्ध नबिग्रिएको सन्देश दिन खोजे ।
तर, व्यक्तिगत रुपमा सम्बन्ध नबिग्रिएको सन्देश दिन खोजेपनि व्यावसायिक सम्बन्धबाट भने जीतु र अन्य कलाकार टाढिएका छन् । बलिउड चलचित्र ‘सूर्यवंशी’ हेर्न पुगेका दर्शकले नेपाली चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर पनि हेर्न पाउँछन् । यो ट्रेलर चलचित्र आउँदैछ भन्ने जानकारी दिनका लागि मात्र खिचिएको हो ।
