२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

२१ बर्षकै उमेरमा जिसस डडेल्धुराको सदस्यमा लिला धामी निर्वाचित


देशकै कान्छि पालिका सदस्य धामीको यस्तो छ राजनीतिक संर्गस
दिपक राज भट्ट (डडेल्धुरा)
— डडेल्धुराको परशुराम नगरपालिका ८ करेनीमा २०५७ साल भदौ १० गते लिलाको जन्म भएको थियो । सानै उमेर देखि सामाजिक कार्यमा ईच्छुक रहेकी उनले २०७९ को स्थानीय निर्वाचनमा नगरपालिकाको सदस्य पदमा विजयी प्राप्त गरिन । उनले ३७४ मत प्राप्त गरेकी थिईन । आज (शुत्रबार) जिल्ला समुन्वय समितिको निर्वाचनमा लिला धामी सदस्यमा र्निविरोध निर्वाचित भईन् ।
परशुरामको त्रिबेणि बहुमुखी क्याम्पमा उनले कि नेबिसंघको उपसभापति भएर जिम्मेवारि समालेकि उनले हाल नगरपालिकाको सदस्य पद समालिरहेकी छिन्।
उनी खबरदारि न्युज संगको कुराकानीमा भन्छिन् ः> मैले राजनिती रोज्नुको कारण अस्मिता हत्या लगायतका महिला हिंसा, हत्याका घटनाहरु हुन् । हामी नेपाली महिलाहरु अझै पिडा र अन्यायमा रहेकाले न्यायका लागि पहल चाल्नुका लागि मैले राजनीतीमा सकिृयता देखाएकी हुं ।

उनी सामाजिक कार्यमा सकिृय रहेको र आफ्नो कामको मुल्याङकन गरेर नेपाली काङग्रेसले मलाई विस्वास गरेर टिकट दिएको थियो जुन विस्वास वडाका नागरिकहरुले पनि पत्याए ।
हब मैले राजनीमा कुनै पार्टिगत नभएर आफुले सधै न्यायका लागि पहल गर्ने धामीको भनाई छ ।
उनी २१ बर्षको कलिलो उमेरमै पालिका सदस्य बनेकि छिन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।