नेपालमा थप २७४ जनामा कोरोनाको संक्रमण पुष्टि

सेयर गर्नुहोस्

काठमाडौँ । नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ५४७  पुगेको छ। संक्रमितमध्ये १४ हजार २ सय ४८ जना निको भएर घर फर्किएका छन्।  

प्रवक्ता डा। गौतमका अनुसार बिहीबारमात्रै  २२७  जना निको भएर अस्पतालबाट घर फर्किएका छन्। 

(Visited 42 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *