कैलालीमा उद्धारमा हिनेको सेनाको गाडी पल्टियो

सेयर गर्नुहोस्

धनगढी । बुधवार कैलालीको गोदावरी नगरपालिका २ तेघरी व्यारेकबाट भजनी नगरपालिका –६ का लागि छुटेको नेपाली सेनाको गाडी पल्टिएको छ ।

बाढी पीडितको उद्धारमा खटिएको लु १ ग २८१ नम्मबरको गाडी जिल्लाको भजनी नगरपालिका –६ महादेउलामा पल्टिएको हो ।

तेघरी व्यारेकबाट गएको गाडी पानीमा डुबेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

स्थानीय तथा सुरक्षाकर्मीहरुको सहायतामा ट्रकलाई निकाल्ने काम भइरहेको छ ।

(Visited 226 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *