मनोमानि भाडा लिएको बिरुद्ध ने वि संघ उत्रियो सड्कमा , असुरक्षा बढदै

सेयर गर्नुहोस्

दिपक राज भट्ट/डडेल्धुरा। डडेल्धुरामा सरकारले लकडाउन खुकुलो गरे संगै यहाँका ग्रामीण क्षेत्रमा गाडिहरु निरन्तर चलिरहेका छन् । गाडि चालकहरुले यात्रुलाई लुटिरहेको पाईएकाले सचेतका लागि ने वि संघले बिरोध सभा गरेको छ । आज डडेल्धुरा सरदमुकाम बागबजार बाट स्याउले र स्याउले बाट पोहरा सम्म मोटरसाईकल र्यालि निकालिएको हने ।

No description available.
यात्रु बाट दोब्बर तेब्बर भाडा असुल गरिरहेको गुनासो बढे संगै आफुले यसको बिरोध गरेको ने वि संघ डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरा का सभापति जगत ऐरले बताए ।
सरकारले तोकेको नियम बिपरित यात्रु कोचाकोच गरेर हाल्ने र भाडा बढाएर भाडा बढि असुलि गरेकाले हामिले यसको बिरुद्ध आन्दोलन गरेका हौ एेरको भनाइ छ ।
अब गाडि संञ्चालकले यसरी मनोमानि भाडा लिएको पाएमा हाम्रो संगठनले चुनौति समेत दिने बिरोधसभामा भनिएको छ ।
न त चालक सुरक्षित छन् न त यात्र ।
यहाँका ग्रामीण सडक बाट सदरमुकाम सम्म आउने प्राय गाडिहरुमा न त माक्र्स लगाउछन न त यात्रु निश्चित हुन्छन् । जोखिम बढने निश्चित देखिएको छ स्थानीयहरुको भनाई रहेको छ ।

No description available.

(Visited 85 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *