वाणिज्य बैंकले ०.७५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने

सेयर गर्नुहोस्

अब वाणिज्य बैंकले ०।७५ प्रतिशत भन्दा बढी सेवा शुल्क नपाउने भएका छन् । अब ऋण लिदा बढीमा ०।७५ प्रतिशत मात्र सेवा शुल्क तिरे हुने भएको छ । यसअघि वाणिज्य बैंकले १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिदै आएका थिए ।

नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै अब वाणिज्य बैंकले ०।७५ प्रतिशत, विकास बैंकले १ प्रतिशत, फाइनान्स कम्पनीले १।२५ प्रतिशत र लघुवित्तले ०।५० प्रतिशतभन्दा बढी सेवा शुल्क नलिन भनेको हो ।(मेरो लगानीबाट

(Visited 73 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *