विदेशी मुद्राको विनिमय दर आज आइतबार के छ ?

सेयर गर्नुहोस्

काठमाडौं, ११ साउन। नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया ०४ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ४४ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य ९ रुपैयाँ ९७ पैसा र खरिददर ९ रुपैयाँ ९२ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३२  रुपैयाँ ९७ पैसा  र खरिददर ३२ रुपैयाँ ८० पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ४० पैसा र खरिददर ३१६ रुपैयाँ ८१ पैसा रहेको छ ।

(Visited 190 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *