विवाह पछि कुमारित्व जाँच फेल भएमा माइत फिर्ता

सेयर गर्नुहोस्

विवाहको गर्ने ठाउँ अनुसार फरक फरक परम्परा हुन्छ जसलाई पुरा गर्नु अनिवार्य हुन्छ । यस्तै एक परम्परा लोपोन्मुख समुदायमा पनि छ ।

जहाँ विवाहको पछि केटीेको कुमारित्व जाँच गराउनु पर्छ । त्यहाँ केटीले आफु विवाह अगाडी कुमारी हो भन्ने साबित गर्नुपर्छ । यदि कटी फेल जाँचमा फेल भएमा माइत फिर्ता पठाइदिनेछन्

महाराष्ट्रको ठाणे जिल्लमाको कन्जरभेट समुदायको एक परिवारले परम्पराको विरोध गरेपनि उनलाई सामाजिक बहिस्कार गरे । उक्त पुरानो प्रथाको बिरोध गरेकाले उनको हजुरआमाको निधन हुँदा कोही पनि अन्तिम सस्कारमा गएका थिएनन् ।

उनलाई समाजबाट बहिस्कार गरेपछि प्रहरीकोमा केस पुग्यो । प्रहरीले समाजीक बहिस्कार गर्ने गराउनेलाई दण्डनिय कारबाही गर्ने प्रहरीले जनाएको छ ।

(Visited 413 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *