डडेल्धुरामा अाज ने.वि.संघले भाडा दर महङ्गिकाे बिराेध सभा गरे

सेयर गर्नुहोस्

दिपकराज भट्ट – डडेल्धुरामा अाज ने.वि.संघ डडेल्धुराले भाडा दर महङ्गिकाे बिराेध सभा गरेकाे छ । डडेल्धुरा सदरमुकाम मा रहेकाे भिमदत्त चाेकमा अाज दिउसाे बिराेध सभा गरेकाे हाे ।

देशमा लकडाउनुकाे बाहाना मा डडेल्धुरा का ग्रामीण क्षेत्रका यातायात ब्यवसायिले महङ्गो भाडा दर लिएकाे पाए पछि यसकाे बिराेधमा अाफुले बिराेध गरेकाे ने.वि.संघ डडेल्धुराका सभापति जगत एेरले जानकारि दिए ।

No description available.No description available.

(Visited 150 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *