विवाहको भोज खादा बिमारी हुनेको संख्या ३४ पुग्यो
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका २ बसन्थलामा बिहेको भोज खाएपछि बिरामी हुनेको संख्या ३४ पुगको छ। शुक्रबार जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका स्थानीयको गाउँमै विवाहको भोज खाएका थिए । बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दको नेतृत्वमा बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल पुर्याइएको हो । उनले बिरामी परेका २९ जनालाई अस्पताल … Continue reading विवाहको भोज खादा बिमारी हुनेको संख्या ३४ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed