मुसलधारे वर्षा ४–५ दिन कायमै रहन सक्छ

सेयर गर्नुहोस्

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले ४–५ दिन यस्तै वर्षा कायम रहने जनाएको छ । बुधबारबाट पश्चिमतर्फ केही कमी हुने भए पनि अन्य ठाउँमा ४–५ दिन यस्तै बाक्लो वर्षा कायम रहने देखिएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार अहिले बंगालको खाडीबाट आएको मौसम सक्रिय छ । 

“अहिले नेपालमा मौसम सक्रिय छ,” उनले भने, “यस्तो बेलामा बाक्लो पानी पर्छ । सबैतिर सतर्क रहन आवश्यक छ ।”

(Visited 99 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *