नेपाल बक्सिङ्ग संघ कैलालीको नयाँ समिति चयन

सेयर गर्नुहोस्

धनगढी, ४ साउन- नेपाल बक्सिङ्ग संघ कैलालीको अध्यक्ष रविन्द्रबहादुर रोकाया निविर्रोध चयन भएका छन् । संघका केन्द्रीय सचिव दिनेशबहादुर सिहको अध्यक्षतामा भएको भेलाले उक्त समिति गठन भएको हो ।

समितिको उपाध्यक्ष शुभशंकर ठाकुर, सचिव निर्जन श्रेष्ठ, कोषाध्यक्ष सुरेन्द्र पाण्डेय चयन भए । सदस्यहरुमा गजेन्द्रबहादुर शाही गज्जु दिलिप श्रेष्ठ, भरत चन्द र सञ्जिता चौधरी सर्बसम्मत चयन भए ।

समितिको चयन कार्यक्रममा कैलाली जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख टोबहादुर बिष्टले नयाँ समितिले बधाई दिदै बक्सिङ्ग खेलको बिकासका लागि नयाँ योजना र कार्यनीति ल्याएर अघाडी बढ्न सुझाब दिए ।

(Visited 51 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *