डडेल्धुरा बहुमुखी क्याम्पसमा चुनाव लड्न मात्रै भर्ना हुन्छन् बोहरा !
धनगढी- त्रिभुवन विश्वविद्यालयका आंगिक र मातहतका कलेजमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदै छ । डडेल्धुरा बहुमुखी क्याम्पसको चुनावी चर्चा पनि अहिले शीर्षमा छ । जहाँ स्ववियुको नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ । नेविसंघले गौरव ऐरलाई सभापतिको उम्मेदवार बनाएको छ । नेपाल विद्यार्थी संघ (बीपी) को नेतृत्वमा रहेको सयुक्त प्यानलबाट … Continue reading डडेल्धुरा बहुमुखी क्याम्पसमा चुनाव लड्न मात्रै भर्ना हुन्छन् बोहरा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed