डडेल्धुरामा ४५ हजार धनराशीको क्रिकेट प्रतियोगिता हुदैँ

सेयर गर्नुहोस्

डडेल्धुरा(डिआर भट्ट)- डडेल्धुरामा रोशन मेमोरियल जिल्ला स्तरिय खुल्ला क्रिकेट प्रतियोगिता भोली बाट सुरु हुने भएकोछ । प्रतियोगिताको विजेतालाई ४५ हजार र उपविजेताले २५ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने टिम दर्ता शुल्क ७ हजार रहेकोछ ।
किङ्गस् युथ क्लबको आयोजनामा खेलको आयोजना गरिएको हो । No description available.

२०६८ पुस २ गते दार्चुलामा भएको बस दुर्घटनामा देहान्त भएका स्वर्गिय रोशनको स्मृतिमा धेरै पहिलेसम्म क्रिकेट प्रतियोगिता आयोजना हुने गरेको थियो। उक्त दुर्घटनामा उनीसहित आमाबुवा र भतिजाको पनि निधन भएको थियो ।

No description available.

 

(Visited 57 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *