डडेल्धुराको नवदुर्गा गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

सेयर गर्नुहोस्

डडेल्धुरा – जिल्लाको नवदुर्गा  गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । शनिबार दोस्रो गाउँसभाको चौथो अधिवेशन सम्पनन भएको हो ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङका अनुसार यसपटकको हिउदे अधिवेशनमा  बजेट तथा योजना संसोधन र महालेखाको प्रतिवेदनमाथि छलफल गरिएको छ । हिउँदे अधिवेशन स्थानीय तहहरूले ऐन, कानुन, नीति, नियम बनाउने अधिवेशनको रूपमा बुझिन्छ ।

SITENAME

 

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *