कसरि लिक भयो अनेरास्ववियु नेतृको अश्लील भिडियो

सेयर गर्नुहोस्

डडेलधुराः अनेरास्ववियुको केन्द्रीय कमिटिमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एक नेत्रीको अश्लील भिडियो बाहिरिएको छ । केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने ती नेत्रीको अश्लील भिडियो फेसबुक म्यासेन्जरबाट बाहिरिएको हो ।

म्यासेन्जरमा अनेरास्ववियुका नेता, कार्यकर्ताहरुबीच व्यापक आदानप्रदान भइरहेको उक्त भिडियोमा ती महिलाले यौन आनन्द लिइरहेका बेला उनका पाटनरले भिडियो कैद गरेको जस्तो देखिन्छ । तर भिडियो कैद गर्ने व्यक्ति भने देखिएका छैनन् ।

स्रोतका अनुसार यो भिडियोलाई लिएर अनेरास्ववीयुको बैठकमा ती महिलालाई कारवाही गर्नुपर्ने माग समेत उठेको थियो तर केही नेताहरुले त्यसरी कारवाही गर्न थाल्यो भने सबै जना पर्ने भन्दै उनको बचाउ गरेको बताइन्छ । प्रेस पत्रमा लेखिएकोछ ।

प्राप्त भिडियो २ मिनेट १२ सेकेन्डको रहेकोछ । भिडियो बनाईएको स्थान पछाडिको आवाज नेपाली भाषामा कुनै पार्टिको कार्यक्रम चलाएको सुन्नु सकिन्छ ।

सुदूरपश्चिमकी एक अनेरास्ववियु नेतृकाे अश्लील भिडियो लिक (presspatra.com)

(Visited 162 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *