रुपाल बहुमुखी क्याम्पस स्थापनाका लागि ठकुराठिले गरे ५१ हजार नगद सहयोग

सेयर गर्नुहोस्

डडेल्धुरा(डिआर भट्ट)- रुपाल बहुमुखी क्याम्पस संञ्चालनका लागि भागेश्वर गाउँपालिका वडा नं १ पत्रम घर भई हाल हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले रु ५१,००० (एकाउन्न हजार) आर्थिक सहयोग गरेका छन् । उने क्याम्पसको खातामा उक्त रकम जमा गरेर सहयोग गरेका हुन । यसरि क्याम्पस संञ्चालन अभियानमा सहयोग गरेकोमा विद्यालय परिवारले धन्याबाद दिएकोछ ।

May be an image of ticket stub and text

(Visited 94 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *